नागरिकता संशोधन विधेयक फिर्ता लिन कांग्रेसकाे माग
nepalsamaya.com · Tue Jun 30 18:08:36 UTC 2020
काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नागरिकता संशोधन फिर्ता लिन माग गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा मंगलबार बसेको केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो।
निर्णयमा भनिएको छ, वैवाहिक अंगीकृत नागरिकता सम्बन्धमा प्रस्तावित संशोधन नेपालमा नागरिकता सम्बन्धमा संवैधानिक र कानुनी व्यवस्था भएको दिनदेखि कायम रहेको व्यवस्था र राजनीतिक, सामाजिक, सांस्कृतिक मान्यताविपरीत छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)