क्यानडा रोजगारीमा ठगी : चार भारतीय पक्राउ
annapurnapost.com · Wed Feb 03 23:22:00 UTC 2021
काठमाडौँ : क्यानडा रोजगारीका नाममा ठगी गर्ने चार जना भारतीय नागरिक पक्राउ परेका छन् ।
विभागले मंगलबार टोखास्थित ट्रिपल स्टार इम्प्लोइमेन्ट प्रालिमा छापा मार्ने क्रममा ठगी गर्ने चार जना भारतीयलाई पक्राउ गरेको हो । उनीहरुलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाएको विभागका महानिर्देशक कुमार दाहालले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)