वार्यनको जितमा लेवान्डोस्कीका चार गोल
baahrakhari.com · Sun Oct 04 18:09:00 UTC 2020
एजेन्सी । जर्मन बुन्डेस लिग फुटबलमा साविकको विजेता वार्यन म्युनिखले रोमाञ्चक जित निकालको छ । आइतबार राति भएको खेलमा वार्यनले हेर्थालाई ४–३ गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा भएको खेलमा वार्यनलाई जित दिलाउन रोवेर्ट लेवान्डोस्कीले चार गोल गरे । उता हेर्थाका लागि योन कोर्डाबा, माथेउस कुन्चा र जेसिसले एक–एक गोल गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)