वर्षाका कारण रोकियो वेस्ट इन्डिज र पिएनजीबीचको खेल
farakdhar.com · Sun Jun 02 17:17:47 UTC 2024
आइसिसी ट्वान्टी–२० विश्वकपअन्तर्गत वेस्ट इन्डिज र पपुवा न्युगिनी (पिएनजी)विरुद्धको खेल वर्षाका कारण रोकिएको छ ।
आइतबार गुयनामा जारी खेलमा पिएनजीले प्रस्तुत गरेको १३७ रनको लक्ष्य पछ्याइरहेको वेस्ट इन्डिजले १.४ ओभरमा एक विकेट गुमाएर आठ रन बनाउँदा पानी परेपछि खेल रोकिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)