भारतीय अतिक्रमणका विरुद्धको नेविसंघकाे प्रदर्शनमा प्रहरी हस्तक्षेपको कांग्रेसद्धारा भत्सर्ना
nayapage.com · Mon May 11 17:59:22 UTC 2020
काठमाडौँ, २९ वैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले लिपुलेकमा भारतीय अतिक्रमणका विरुद्धमा भ्रातृसंस्था नेपाल विद्यार्थी सङ्घले आज(सोमबार) काठमाडौँमा गरेको प्रदर्शनमा प्रहरी हस्तक्षेप भएको भन्दै त्यसको भत्सर्ना गरेको छ ।
प्रदर्शनका क्रममा प्रहरीले नेविसंघका अध्यक्ष राजीव ढुङ्गाना, महामन्त्रीहरु प्रभात दाहाल, उर्मिला थपलिया, दीपक भट्टराई, बलदेव तिम्सिना र युवराज पाण्डेगायत १०० भन्दा बढी विद्यार्थी नेतालाई गिरफ्तार गरेको काँग्रेसको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapage.com)