एक पनि खेल नखेलेरै फर्किने भए सन्दीप, आईपीएल उपाधि मुम्बईलाई
dcnepal.com · Tue Nov 10 17:32:03 UTC 2020
काठमाडौं। नेपाली स्पीनर सन्दीप लामिछाने सम्लित दिल्ली क्यापिटल्स फाइलनमा मुम्बई इण्डियन्ससँग पाँच विकेटले पराजित भएको छ। मंगलबार दुबईमा भएको फाइनलमा दिल्लीले दिएको १५७ रनको लक्ष्य मुम्बईले पाँच विकेट गुमाएर प्राप्त गर्दै पाँचौ पटक उपाधिमाथि कब्जा गर्यो।
मुम्बईलाई उपाधि दिलाउन फाइनलमा बलिंगतर्फ ट्रेन्ट बोल्ट र जयन्त यादवले सनसनीपूर्ण योगदान दिए भने ब्याटिंगमा कप्तान रोहित शर्मा, इशान किसन र सूर्यकुमार यादवले योगदान दिए।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)