महगिँदै स्मार्ट वाच, लगाइयो १५ प्रतिशत अन्तशुल्क
nepallive.com · Thu May 28 18:02:00 UTC 2020
काठमाडौं- सरकारले स्मार्ट वाचको आयातमा १५ प्रतिशत अन्त:शुल्क लगाएको छ। आगामी आर्थिक वर्षको बजेटमार्फत् अर्थमन्त्री डा युवराज खतिवडाले आयातित स्मार्ट वाचमा पहिलो पटक कर लगाएका हुन्।
पछिल्लो समय विभिन्न ब्रान्डका स्मार्ट वाच नेपाल भित्रिने गरेका छन्। युवा पुस्तामा स्मार्ट वाच लाकप्रिय हुँदै गएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)