अभिभावक फेरेर नागरिकता
ekantipur.com · Fri Nov 20 16:41:54 UTC 2020
बागलुङ — एउटै व्यक्तिले दुई फरक स्थानबाट अभिभावकसमेत फेरेर नागरिकता लिएको भेटिएको छ । दोहोरो नागरिकता लिनका लागि जनप्रतिनिधिले सिफारिस गरेको भन्दै जिल्ला प्रशासनमा उजुरी परेको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताए ।
बागलुङ नगरपालिका ६ का पंकज सापकोटाले वडा नं. ४ का अर्कै अभिभावक राखेर नागरिकता बनाएको भेटिएको हो । पंकज अहिले पनि वडा नं. ६ स्थित बाबु देवीप्रसाद र आमा कोपिला सापकोटासँगै बस्ने गरेको छिमेकीले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)