अमिताभ बच्चनलाई कोरोनाभाइरस पोजेटिभ
himalkhabar.com · Sat Jul 11 17:52:51 UTC 2020
बलिउड सुपरस्टार अभिताभ बच्चनलाई कोरोनाभाइरस पोजेटिभ देखिएको छ ।
७७ वर्षीय बच्चन अहिले उपचारका क्रममा मुम्बईस्थित नानावती अस्पताल भर्ना भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)