महिला विश्वकप फुटबलमा समूह चरणका ३ खेल आज पनि
neplays.com
फिफा विश्वकप फुटबल अन्तर्गत आज पनि समूह चरणका ३ खेल हुने भएका छन् ।
पहिलो खेलमा विहान पौने ७ बजे अमेरिका र नेदरल्याण्ड्स भिड्ने छन् । समूह ई मा अमेरिका शीर्ष तथा नेदरल्याण्ड्स दोस्रो स्थानमा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)