आर्सनलमाथि टोटनहामको पुनरागमन जित
baahrakhari.com · Sun Jul 12 17:44:00 UTC 2020
एजेन्सी । इंग्लिस प्रीमियर लिग फुटबलमा टोटेनहामले आर्सनलमाथि पुनरागमन जित निकालेको छ । आइतबार राति भएको खेलमा टोटेनहामले आर्सनलमाथि २-१ गोलको पुनरागमन जित निकालेको हो ।
घरेलु मैदानमा टोटेनहामको जितका लागि सन र टोबि एल्डरवेरेल्डले एक एक गोल गरे । आर्सनलका लागि एलेकजान्द्रे लाकाजेटेले एक गोल गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)