जुम्लामा क्वारेन्टाइन : भारतबाट फर्किने बढ्दै तर स्थानीय विरोधमा उत्रिन्छन्
thahakhabar.com
जानेबुझेकैहरु विरोधमा उत्रिन्छन्
जुम्ला : जुम्लाका विद्यालयमा क्वारेन्टाइन बनाउन स्थानीयले अबरोध गरेका छन्। फैलिँदो कोरोना भाइरसले भारतबाट गृह जिल्ला जुम्ला आउने नागरिक अत्यधिक बढेपछि अहिले कर्णाली प्राविधिक शिक्षालयको जिल्लास्तरीय एकीकृत क्वारेन्टाइन भरिभराउ छ।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)