प्रधानमन्त्रीको दापबाट निस्किएका तीन तरबार
setopati.com · Mon Apr 20 17:07:00 UTC 2020
सत्तासीन पार्टीभित्र शक्ति संघर्ष बढ्दै गएपछि प्रधानमन्त्री केपी ओलीले एकैपटक आफ्नो दापबाट तीन तरबार निकालेका छन्।
पहिलो, आवश्यक परे नेकपा फुटाउन आफूलाई सजिलो हुने गरी प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदबाट अध्यादेश पास गराएका छन्। मन्त्रिपरिषदले पास गरेर पठाएको केही घन्टामै राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त अध्यादेश जारी गरेकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)