लकडाउन खुकुलो बनाउने मोडालिटी अझै टुंगिएन
onlinekhabar.com · Sun Jun 07 18:02:03 UTC 2020
२५ जेठ, काठमाडौं । लकडाउन खुकुलो बनाउने मोडालिटीबारे प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा छलफल भएको छ । तर मध्यरातमा सकिएको बैठकले कुनै ठोस निर्णय भने गर्न सकेन ।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा लकडाउन खुकुलो बनाउने पाँच चरणको कार्ययोजना पेश भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)