सीतापाइलामा २२ वर्षीया युवतीमाथि एसिड प्रहार
nayapage.com · Thu Jul 23 17:23:45 UTC 2020
काठमाडौं, ८ साउन । काठमाडौंको सीतापाइलामा एक युवतीमथि एसिड प्रहार भएको छ । विहिबार साँझ काठमाडौंको सीतापाइलामा २२ वर्षीया युवतीमाथि तेजाब प्रहार भएको हो ।
बिहीबार साँझ सीतापाइलामा ओखलढुङ्गाकी पवित्रा कार्कीमाथि तेजाब प्रहार भएको महानगरीय प्रहरी परिसर प्रमुख एसएसपी श्याम ज्ञवालीले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nayapage.com)