अमेरिकी राष्ट्रपतीय चुनावमा जो बाइडेन विजयी
Ujyaaloonline.com · Sat Nov 07 17:27:45 UTC 2020
अमेरिकी राष्ट्रपतीय चुनावमा जो बाइडेन विजयी हुनुभएको छ । योसँगै डेमोक्रेटिक पार्टीका जो बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ ।
जो बाइडेनले आफ्ना निकटतम प्रतिद्वन्द्वी तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पलाई ५९ इलेक्ट्रोल मतले पछि पार्दै राष्ट्रपतीय चुनावमा आफ्नो जित पक्का गर्नुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)