मानव शरीरको कति तापक्रमसम्मको गर्मी सहन सक्छ ?
ratopati.com
जलवायु परिवर्तनको प्रभावले विश्वका धेरै स्थानलाई हिट वेभ प्रभावित बनाउन थालेको छ । हिट वेभ पहिलेभन्दा छिटो छिटो आउने, आएपछि लामो समयसम्म रहने भएका छन् ।
हिट वेभले विभिन्न कठिनाई उत्पन्न गराउने त स्पष्ट छ । तर यसको तापक्रम कुन बिन्दुमा पुगेपछि स्वस्थ वयस्कहरूका लागि सामान्य दैनिक गतिविधि गर्न कठिन हुन्छ ?’ यसको जवाफ थर्मोमिटरमा देखिने अंकमा मात्र भेटिँदैन, यसमा आद्रता पनि समेट्नु पर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)