झण्डै दुई केजी अफिमसहित महोत्तरीबाट तीन जना पक्राउ
pahilopost.com · Sat Jun 20 16:45:59 UTC 2020
जनकपुरधामः महोत्तरीमा लागुऔषध अफिमसहित तीनजना पक्राउ परेका छन्। पूर्व-पश्चिम लोकमार्गमा अन्तर्गत महोत्तरीको बर्दिवास नगरपालिका १ बाट तीनै जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।
तीनै जनालाई अफिम बेचविखन गर्दै गरेको अवस्थामा ना ४० प ६१५७ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिइएको हो। एक केजी ९५० ग्राम अफिमसहित उनीहरु पक्राउ परेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)