राजस्थानमाथि कोलकाता उत्कृष्ट जित
hamrokhelkud.com · Wed Sep 30 18:08:17 UTC 2020
बुधबार, अशोज १४, २०७७
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को १२ औं खेलमा कोलकता नाइट राइडर्सले राजस्थान रोयल्सलाई ३७ रनले पराजित गरेको छ । जारी आइपिएलमा कोलकाताले दोस्रो जित दर्ता गर्दा राजस्थानले पहिलो हार बेहोरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)