मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सुनील र विकलको सिंगापुरको बैंक खातामा अमेरिकाबाट पैसा जम्मा 

nayapatrikadaily.com · Fri Jan 26 00:41:00 GMT 2024

सात दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

सूचना प्रविधिको ठेक्कामा शृंखलाबद्ध भ्रष्टाचारको अभियोग खेपिरहेका सुनील पौडेल र विकल पौडेलले सरकारी पदमै रहँदा सिंगापुरको युनाइटेड ओभरसिज बैंकमा खाता खोली शंकास्पद कारोबार गरेको फेला परेको छ । दुवैले अमेरिका र सिंगापुरका कम्पनीबाट रेमिट्यान्सका रूपमा शंकास्पद कारोबार गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)