फिफा विश्व कपको पहिलो चरणको छनोटमा आज नेपाल र लाओस खेल्दै
Ujyaaloonline.com · Thu Oct 12 01:33:25 GMT 2023
काठमाण्डाै - फिफा विश्वकप सन् २०२६ को पहिलो चरणको छनोट अन्तर्गत नेपालले आज लाओससँग खेल्दैछ ।
खेल बेलुका साढे ५ बजे दशरथ रङ्गशालामा शुरु हुनेछ । यो खेलका लागि इटालियन प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले दुई जना नयाँ खेलाडीसहित २३ सदस्यीय अन्तिम टोली घोषणा गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)