पुस १० देखि फिल्म हल खोल्ने चलचित्र संघको निर्णय
nepallive.com · Mon Dec 14 17:02:00 UTC 2020
काठमाडौं- नेपाल चलचित्र संघले पुस १० गतेदेखि फिल्म हल संचालन गर्ने निर्णय गरेको छ। फिल्म हल बन्द भएको लामो समय बितिसक्दा पनि सरकारले संचालन गर्ने वातावरण नबनाएको भन्दै संघले स्वतस्फुर्त रूपमा हल संचालन गर्ने निर्णय गरेको हो।
सोमबार एक विज्ञप्ति जारी गर्दै संघले लामो समयसम्म बन्द रहेका फिल्म हल संचालनको वातावरण नबनाएको आरोप लगाउँदै आफूहरू यस्तो निर्णय लिन बाध्य भएको संघले बताएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)