मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सत्ता गठबन्धनमाथि भट्टराईको टिप्पणी : चिहान उधिनेर इतिहासले प्रश्न गर्छ

lokaantar.com · Tue Feb 22 00:13:05 GMT 2022

नेकपा एमालेका सचिव योगेश भट्टराईले सत्ता गठबन्धनले कार्यकर्ता उचालेर पुलिस कुटाएको भन्दै आक्रोश पोखेका छन् ।

उनले सोमवार राति एक ट्वीट गर्दै कार्यकर्ता उचालेर पुलिस कुटाउनु र पुलिसलाई आदेश दिएर कार्यकर्ताको टाउको फुटाउनु गलत भएको टिप्पणी गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)