पीएसजीलाई निम्सको चुनौती
hamrokhelkud.com · Fri Oct 16 17:38:32 UTC 2020
शुक्रबार, अशोज ३०, २०७७
एजेन्सी – अन्तर्राष्ट्रिय विश्रामपछि फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वाको सातौ राउन्डमा निम्सको सामना गर्दैछ । खेल नेपाली समयअनुसार राति १२ः४५ बजे निम्समा हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)