नवलपरासी पश्चिममा ट्याक्टर दुर्घटना हुँदा चालक दिनेश यादवको मृत्यु
hamrakura.com · Wed Jun 10 17:55:00 UTC 2020
नवलपरासी पश्चिम। नवलपरासी पश्चिम जिल्लाकाे प्रतापपुर गाउपालिका वडा ४ बर्दघाटेमा बुधबार ट्याक्टर दुर्घटना हुँदा ट्याक्टर चालककाे मृत्यु भएकाे छ।
दुर्घटना भएपछि गम्भीर अवस्थामा रहेका चालकलाई प्रहरीले पृथ्वी चन्द अस्पताल पठाएपनि अस्पतालले मृतकाे घाेषणा गरेकाे सरावल गाउपालिका वडा न ७ का वडाअध्यक्ष हेयात खाँ धुनियाले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)