भारतमा कोरोना संक्रमितको संख्या २१ हजार ७ सय पुग्याे
lokaantar.com · Thu Apr 23 17:13:22 UTC 2020
भारतमा कोरोना भाइरस संक्रमितको संख्या २१ हजार ७ सय पुगेको छ। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार मृतकको संख्या ६ सय ८६ पुगेको छ।
संक्रमितमध्ये ४ हजार ३ सय २५ जना उपचारपछि निको भएर घर फर्किएका छन्। पछिल्लो २४ घन्टामा मात्र संक्रमितको संख्या १ हजार २ सय २९ पुगेको छ। यो अवधिमा थप ३४ जनाले ज्यान गुमाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)