यी १० चीज जसले शरीरलाई बलियो बनाउँछन्
farakdhar.com · Wed Jan 13 17:23:15 UTC 2021
अमिलो फलः सुन्तला, अमला, कागती आदि अमिलो खालका फलमा भिटामिन सी पर्याप्त मात्रामा पाइन्छ । भिटामिन सी विभिन्न संक्रमणबाट बचाउन लड्ने सेतो रक्तकोषिकाको निर्माणमा सहयोग गर्छ । यसको सेवनले बन्ने एन्टीबडिज कोशिकाको सतहमा एउटा आवरण निर्माण गर्छ । जसले शरीरमा भित्र भाइरस आउन दिँदैन । स्वास्थ्यका लागि सधै एउटा अमिलो फल खानु राम्रो हुन्छ ।
ब्रोकाउली: यसमा भिटामिन ए र भिटामिन सी, आइरन, क्याल्सियम, प्रोटिनका साथै ग्लुटाथिनओन नामक एन्टीएक्डिेन्ट पाइन्ट । यसमा प्रोटिन र क्याल्सियम पनि पर्याप्त हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)