लिग-२ मा आज स्कटल्याण्डसँग भिड्दै नेपाल
setopati.com · Mon May 18 02:33:45 GMT 2026
आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र स्कटल्याण्डबीच खेल हुँदैछ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ९:३० बजे खेल सुरु हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)