चीन र भारतका रक्षामन्त्रीबीच सीमा विवादबारे भेटवार्ता
annapurnapost.com · Fri Sep 04 23:37:00 UTC 2020
नयाँदिल्ली : लामो सीमा विवादमा फसेका दुई देश भारत र चीनका रक्षामन्त्रीबीच वार्ता सुरु भएको छ ।
बीबीसी हिन्दीका अनुसार भारतका रक्षामन्त्री राजनाथ सिंह र चिनियाँ रक्षामन्त्री वेइ फेङ्घेले अहिले भेटवार्ता गरिरहेका छन् । मस्कोमा उनीहरुले भेटवार्ता गरेको बताइएको छ । दुबै देशका रक्षामन्त्रीहरु सांघाइ सहयोग संगठन (एससीओ) को बैठकमा भाग लिन मस्को पुगेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)