मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

किसानले जब धान बेचे अनि समर्थन मूल्य !

news24nepal.tv · Thu Nov 10 01:03:22 GMT 2022

काठमाडौं । किसानले रोपाइँ गर्नुअघि नै धानको न्यूनतम समर्थन मूल्य तोक्नुपर्ने व्यवस्था छ । तर, सरकारले कतिपय किसानले धान बेचिसकेपछि मात्रै समर्थन मूल्य तोकेको छ ।

सरकारी ढिलासुस्तीको शिकार कमजोर आर्थिक अवस्थाका किसान हुने गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)