मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

यू–१९ प्रमियर कप: साउदीको सामना गर्दै नेपाल, जित निकाले सेमिफाइनल पुग्ने

nepallive.com · Thu Oct 19 01:05:00 GMT 2023

काठमाडौं – एसीसी यू–१९ प्रमियर कप क्रिकेटमा नेपालले आज (बिहीबार) साउदी अरेवियासँग खेल्दै छ। समूह ‘ए’को अन्तिम खेलमा साउदीलाई हराए नेपाल सेमिफाइनल पुग्नेछ।

समूह ‘ए’मा रहेको नेपालले २ खेल खेलेकोमा २ वटैमा जित निकालेको छ। नेपाल ४ अंकका साथ समूहको शीर्ष स्थानमा छ। साउदीको पनि २ खेलबाट ४ अंक छ। नेपालको नेटरनरेट ५.४२९ र साउदीको २.०३० छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)