संसारका १० खतरनाक भाइरस
lokaantar.com · Sat Oct 10 17:17:00 UTC 2020
संसारमा लगभग तीन लाख २० हजार किसिमका भाइरस छन् । यिनीहरूले स्तनधारी जीवलाई संक्रमित बनाउँछन् ।
तीमध्ये सबभन्दा खतरनाक भाइरसले हरेक वर्ष संसारभरि लगभग डेढ करोड मानिसको ज्यान लिन्छन् । कोरोनाभाइरसभन्दा पहिले यी भाइरसले आतंक मच्चाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)