पहिरोले घर पुरिँदा गुल्मीमा एकै परिवारका ४ जनाको मृत्यु
nepallive.com · Fri Jul 31 17:06:00 UTC 2020
काठमाडौं– अविरल वर्षापछि गएको पहिरोले घर पुरिँदा गुल्मीको रुरुक्षेत्र ५ आँटीपाटामा एकै परिवारका ४ जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा विना माझी र उनका ३ बच्चा रहेको जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)