मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नवलपरासी पश्चिममा गोली लागेर एक जना घाइते

thahakhabar.com

नवलपरासी : पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका-१६ केराबरी गाउँ नजिकै पुलमा अज्ञात समूहको गोली प्रहारबाट एक जना घाइते भएका छन\।

बर्दघाट नगरपालिका घर भइ सुस्ता गाउँपालिका-१ बरुवामा सुनचाँदी व्यवसायी गर्दै आएका गजेन्द्र बिश्वकर्मा घाइते भएका हुन्। पसल बन्द गरेर घर फर्कने क्रममा अज्ञात समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)