मैले शोषण र यातना भोगेँ : पेरिस हिल्टन
nayapage.com · Thu Aug 27 18:02:52 UTC 2020
वासिङटन : अमेरिकी सेलिब्रिटी पेरिस हिल्टनले आफ्नो आउँदै गरेको डकुमेन्ट्री ‘दिस इज पेरिस’ बारे बोल्दै आफूले युवावस्थामा मानसिक र शारीरिक शोषण बोग्नु परेको खुलासा गरेकी छन् ।
उताहस्थित बोर्डिङ स्कुलमा भर्ना हुँदा आफूले भावनात्मक, मानसिक र शारीरिक उत्पिडन भोगेको उनले बताएकी हुन् । हालै पिपुल म्यागजिनका लागि उनले दिएको अन्तर्वार्ता अनुसार उनले आफ्नो यथार्थ लामो समयसम्म लुकाएर राखेको भन्दै अब वास्तविकता देखाउन चाहेको बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapage.com)