संशोधनको पक्षमा मतदान गर्न आतुर छौँः गगन थापा
farakdhar.com · Wed May 27 17:14:34 UTC 2020
नेपाल सरकारले जारी गरेको नयाँ नक्साअनुसार निशान छाप परिवर्तन गर्न ल्याइएको संविधान संशोधन विधेयक बुधबार प्रतिनिधिसभामा पेश गर्ने तयारी थियो ।
तर, अचानक यो विधेयक संसद् बैठकमा पेश भएन ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)