जहाँ मानिसको होइन, सर्पको राज चल्छ !
lokpath.com · Wed Sep 02 17:32:58 UTC 2020
काठमाडौं । मानिसहरु आइसल्याण्ड घुम्नको लागि जाने गर्दछन् । तर संसारमा एउटा यस्तो खतरनाक ठाउँ पनि छ, जहाँ जानु भनेको खतरा भन्दा कम छैन । यसको नाम हो स्नेक आईस्ल्याण्ड ।
ब्राजिलमा रहेको यो आइस्ल्याण्ड धेरै नै राम्रो छ । यसको वास्तविक नाम इलाहा दा क्यूइमादा हो । तर त्यहाँ मानिस होइन सर्पको राज चल्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)