कोरोना संक्रमणको हिसावले नेपाल ६१ औँ स्थानमा
lokpath.com · Wed Jul 15 18:04:06 UTC 2020
काठमाडौं । कोरोना संक्रमणको हिसावले नेपाल ६१ औँ स्थानमा रहेको छ ।
हालसम्म नेपालमा १७ हजार १ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ११ हजार २५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । बितेको २४ घण्टामा मात्र नेपालमा थप ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म ३९ जनाको कोरोनाको कारण ज्यान गएको अवस्थामा बुधवार मात्र थप १ जनाको कोरोनाको कारण मृत्यु भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)