नेपाल-भारत सचिवस्तरीय वार्ता, सीमा विवाद ओझेलमा
nepalsamaya.com · Thu Nov 26 16:48:00 UTC 2020
काठमाडौं- नेपाल र भारतबीचको सचिवस्तरीय वार्तामा भारतबाट अतिक्रमित नेपाली भूमिको विषय ओझेलमा परेको छ।
परराष्ट्र सचिव स्तरको वार्तामा भारतद्वारा अतिक्रमित नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेकका विषयमा कुराकानी हुन नसकेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)