लकडाउन खुकुलो भएसँगै पशुपति मन्दिर परिसरमा भक्तजनको चहलपहल
khabarhub.com · Fri Jun 26 17:09:07 UTC 2020
काठमाडौं- कोरोना भाइरसको संक्रमण रोक्न सरकारले जारी गरेको लकडाउनका कारण बन्द रहेको पशुपतिनाथ मन्दिरमा अब भक्तजनका लागि पूजाको व्यवस्था मिलाइने भएको छ ।
असार १ गतेबाट लकडाउन खुकुलाे गरिएसँगै पशुपतिनाथमा भक्तजनका लागि पूजाको व्यवस्था मिलाउन लागिएको पशुपति क्षेत्र विकास कोषले जनाएको हो । सामाजिक दूरी कायम गरी पूजाको व्यवस्था मिलाउन लागिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)