५३ जनामा कोरोनाको औषधी परिक्षणमा देखियो सकारात्मक परिणाम
annapurnapost.com · Sat Apr 11 22:39:00 UTC 2020
कोरोना भाइरस सङ्क्रमणपछि हुने कोभिड-१९ का बिरामीहरूमा गरिएको एउटा औषधीको प्रारम्भिक परीक्षणले 'उत्साहजनक' नतिजा देखाएको विवरण सार्वजनिक गरिएको छ। अमेरिकी औषधी निर्माता कम्पनी गिलियड साइन्सेसका अनुसार ५३ जना कोभिड-१९ का बिरामीमा गरिएको औषधीको परीक्षणले सकारात्मक परिणाम दिएको हो।
उनीहरूलाई भाइरसविरुद्ध प्रयोग गर्ने गरिएको रेम्डेसिभिर नामक औषधी दिइएको थियो। उनीहरूमध्ये दुई तिहाइलाई रेम्डेसिभिरले फाइदा गरेको बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)