बेलायतमा पूर्व गोरखा श्रेष्ठको निधन, कोरोनाबाट ११ नेपालीको मृत्यु
nepalkhabar.com · Wed Apr 15 17:45:49 UTC 2020
बेलायतको लन्डनमा बस्दै आएका पूर्व गोरखा सैनिक ६० वर्षीय लक्ष्मण श्रेष्ठको कोरोना संक्रमणबाट बुधबार बिहान मृत्यु भएको छ।
श्रेष्ठसहित बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुने नेपालीको संख्या ११ पुगेको छ। अहिले कोरोनाका कारण भूपू गोर्खाहरुको एक पछि अर्को मृत्युको खबरले बेलायतबासी नेपालीहरुलाई निकै दुखित बनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)