नेपालगन्जमा मजदुर, मिठाई पसल संचालक र सरकारी जागिरेमा कोरोना
hamrakura.com · Sat Jul 25 17:30:00 UTC 2020
नेपालगन्ज । नेपालगन्जमा दैनिक ज्यालादारीमा काम गर्ने मजदुर, मिठाई पसल गर्ने ब्यक्ति र एकजना सरकारी जागिरेमा कोरोना देखिएको छ ।
बिहिवार नेपालगन्जको त्रिभुवन चोक क्षेत्रबाट संकलित १ सय ३० स्वाबको नमुना मध्ये ३ जनाको पोजिटिभ आएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए । ती मध्ये एक जना मजदुर, एक जना मिठाई पसल संचालक र एकजना सरकारी जागिरे रहेको पाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)