हालसम्म ९,२६३ कोरोना संक्रमित होम आइसोलेसनमा
khabarhub.com · Sat Dec 05 17:10:43 UTC 2020
काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म मुलुकभर रहेका १४ हजार २५५ सक्रिय संक्रमितमध्ये ९ हजार २६३ कोरोना संक्रमित होम आइसोलेसनमा रहेको जनाएको छ ।
बाँकी ४ हजार ९ सय ९२ जना संक्रमित संस्थागत आइसोलेसनमा छन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)