नेपालका लागि पूर्व बेलायती राजदूत रिचार्ड मोरिसको शव फेला
ratopati.com
काठमाडौं । विगत ४ महिनादेखि बेपत्ता भएका बेलायती कुटनीतिज्ञ रिर्चाड मोरिसको शव फेला परेको छ । नेपालका लागि पूर्व बेलायती राजदूत समेत रहेका रिर्चाडको हाम्पसायर जंगलमा शव भेटिएको हो । गएको ६ मे तारिकमा आफ्नो घर ब्र्रेन्टिलीबाट बिहान दौडिन निस्किएका थिए ।
हराइरहेका उनको २ माइल टाढा एलिस हल्ट जंगलमा प्रहरीले शब फेला पारेको बीबीसीले लेखेको छ । ५२ वर्षमा मोरिस जुन जंगलमा दर्गुन मनपराउँथे त्यही ठाउँलाई प्रहरीले खोजीको केन्द्रमा राखेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)