गुरुकुलमा जातीय विभेद हैन सबैको अधिकार सुनिश्चित गरौं
hamrakura.com · Sun Aug 23 17:35:00 UTC 2020
गुरुकुलको जातीय विभेदले राष्ट्रियता माथी प्रहार गरेको छ समाजवाद उपर हमला गरेको छ किनकी लोकतन्त्रमा वा गणतन्त्रमा कुनै किसिमको जातीय, वर्गीय, लैंगिक, भौगोलिक, साम्प्रदायिक, धार्मिक, राजनैतिक वा कुनै पनि भेदभाव गर्नु उचित हुँदैन । श्रीमद्भागवत महापुराणमा लोकतन्त्रको वर्णन छ ।१२ औं स्कन्धको ११ औं अध्यायको २९ औं श्लोकले भन्छ ।
अनाद्यविद्यया विष्णोरात्मनस् सर्वदेहिनाम्,
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)