आहारको व्यवस्थापनले गिद्धको आगमन बढ्दै
deshsanchar.com · Sun Oct 26 17:15:46 GMT 2025

डुम्रे (तनहुँ) – जिल्लाको व्यास नगरपालिका–१० दुम्सी सिशुवा भतेरीस्थित शिवालय गौ संरक्षण केन्द्र पर्यावरण संरक्षण र जैविक विविधताको उत्कृष्ट गन्तव्य बनेको छ। लोपोन्मुख अवस्थामा पुगेका गिद्धको आहार व्यवस्थापन भएपछि केन्द्रमा गिद्धका बथान देखिन थालेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)