डा. लोक भट्टराई बेलायती विश्वविद्यालयको छनोटमा
thahakhabar.com
काठमाडौं : बेलायतको लिड्स बेकेट विश्वविद्यालयले डा. लोक भट्टराईलाई उच्च शिक्षासम्बन्धी प्रतिष्ठित बिजनेस एन्ड इनोभेशन अवार्डतर्फ सन् २०२३ को ग्लोबल फाइनलिस्ट छनोट गरेको छ।
उनी छनोटमा परेको जानकारी काठमाडौंस्थित ब्रिटिश काउन्सिल नेपालले आज (आइतवार) दिएको हो। आफू विश्वव्यापी प्रतिस्पर्धाबाट छनोटमा परेपछि डा. भट्टराईले आफू गौरवान्वित भएको भन्दै सामाजिक सञ्जालमार्फत यस्तो प्रतिस्पर्धामा छानिएकोमा खुशी व्यक्त गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)