लदाख सैन्य झडपमा चीनतर्फ ३५ जनाको हताहती
reportersnepal.com · Wed Jun 17 17:41:23 UTC 2020
एजेन्सी, ३ असार । लदाखको सिमामा सोमबार भएको झडपका क्रममा भारततर्फ २० जनाको मृत्यु भएको छ । भारतीय सेनाले यसको पुष्टि गरिसकेको छ ।
भारततर्फको मृतक र घाइतेको विवरण आएपनि चीनतर्फ केही खुलाइएको छ । तर, चीनले हताहती स्वीकार गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)