अमेरिकी राष्ट्रपतिमा बाइडनको जित
rajdhanidaily.com · Sat Nov 07 17:34:09 UTC 2020
न्युयोर्क ।
डेमोक्रेटिक पार्टीका राष्ट्रपति उम्मेदवार जो बाइडनले मंगलबार भएको चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ट ट्रम्पलाई हराएका छन् । अब बाइडन अमेरिकाको ४६औं राष्ट्रपति बन्ने भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)